ढाड दुखाईको अनुसन्धानमा भाग लिनुहोस्

ढाड दुखाईको अनुसन्धानमा भाग लिनुहोस्

के तपाईलाई ढाड दुखेको छ ?

यदि छ भने आउनुहोस् साहारा अस्पतालमा !!! यहाँ ढाड दुखाई सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान भइरहेको छ । यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता सौरब शर्माले निउजिल्याडको प्रतिष्ठित विश्वविध्यालयसँग आबद्ध भई आफ्नो PhD का लागि ढाड दुखाईको लागि बैज्ञानिक रुपमा प्रमाणित भइसकेका उपचारहरु तुलना गर्दै हुनुहुन्छ ।

यस अनुसन्धानमा भाग लिन र आफ्नो ढाड दुखाईको उपचार गराउन यहाँलाई हार्दिक स्वागत छ ।

बिस्तृत जानकारीको लागि, “बिरामीका लागि जानकारी प्रिष्ठ” पढ्नुहोस् वा तल दिइएका नं मा सम्पर्क गर्नुहोस् ।

बन्दना गौतम: ९८४३२९३५८३; bandanagautam619@gmail.com
सौरब शर्मा: ९८४१६३४०४३; saurabsharma1@gmail.com
साहारा फिजियोथेरापी अस्पताल एण्ड ट्रेनिङ सेन्टर प्रा. लि.
श्री कान्ति मार्ग, काठमाण्डौँ, नेपाल (०१-४४१०२०५)

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial